कमेडियन लेखमणीले प्रेमिका प्रतीक्षासंग गरे विवाह


स्ट्याण्ड अप कमेडीमा परिचित बनेको नाम हो, लेखमणी त्रिताल । युट्युवमा कमेडी च्यानल ‘नेपग्याजम’ बाट चर्चामा आएका लेखमणीले आफ्ना प्रस्तुतीले राम्रो फ्यान फलोअर्स कमाएका छन्।

भिन्न शैलीमा प्रस्तुत हुने त्रितालले विवाह गरेका छन् । गुपचुप रुपमा उनले प्रेमिका प्रतीक्षा न्यौपाने संग विवाह गरेका हुन् । उनको विवाह मङ्सिर महिनामा नै भएको हो । प्रतीक्षाले विवाहको तस्विर भने आज मात्रै सार्वजनिक गरेकी छिन् । त्रिताल यतिबेला अष्ट्रेलियामा रहेका छन् । केहि बर्षको प्रेम सम्बन्धलाई लेखमणी र प्रतीक्षाले विवाहको नाम दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्