‘देउतालाई भाकी’ सागरसंग प्रेम साट्दै समिक्षा
गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘देउतालाई भाकी के मागौ मैले’ सार्वजनिक भएको छ। गीतमा नेहर बुढाथोकी शब्द र संगीत रहेको छ।

विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा समिक्षा र सागर लम्सालको अभिनय रहेको छ । दिनेश पराजुली र उनको टिमले खिचेको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ ।