प्रेमवियोगमा ‘सम्झी सम्झी’


बादल थापाको स्वरमा रहेको नयाँ गीत ‘सम्झी सम्झी’ सार्वजनिक भएको छ। सुरेश राना मगरले गीतमा शब्द तथा संगीत भरेका छन् ।
प्रेम पिडाको भावमा प्रस्तुत भएको गीतको भिडियोमा प्रविन भट्ट राशी क्षेत्रीको अभिनय रहेको छ ।

सागरबाबु भट्टको कथा र निर्देशनमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका छन् भने अभिनायकमान शेरचनले यसको सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्