‘पानी फोटो’ मा खगेन्द्र देखि मलिकाको भिन्न लुक्स


खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’ लप फस्टलुक सार्वजनिक भएको छ । माओवादी जनयुद्धमा वेपता भएका छोराको पर्खाइमा बसेका बाबुआमाको कथा बोल्ने चलचित्र साउन १३ गतेबाट रिलिज हुदैछ।

खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान र मालिका महत फिचर चलचित्रकोफस्टलुक निकै आकर्षक देखिएको छ। रोजिना सिटौला र रविन्द्र वज्राचार्यले निर्माण गरेको चलचित्रलाई खगेन्द्रले नै लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्