A vertical shot of the black cat in the dark darkness

क्लबमा आकाशसंग बोल्ड पूजा


चलचित्र क्षेत्रमा सफल जोडीको रुपमा परिचित रहेका छन्, पूजा शर्मा र आकाश श्रेष्ठ । दर्शकले अत्याधिक प्रेम दिएको यो जोडी अभिनित नयाँ चलचित्र ‘सम्झना बिर्सना’ रिलिजको तयारीमा रहेको छ।

असार ३१ गतेबाट रिलिज तयारीमा रहेको एक गीतको सुटिङ्गको क्रममा यो जोडी देखिएको छ। लामै समयबाट साथ सहकार्य नगरेको यो जोडी आफ्नो चलचित्रको प्रमोशनल गीतका लागी यो जोडी साथ जुटेको हो। शनिबारबाट काठमाडौंको एक क्लबमा यो गीतको भिडियोको सुटिङ्ग भैरहेको छ। रामजी लामिछानेले गीतको भिडियोको कोरियोग्राफी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्