A vertical shot of the black cat in the dark darkness

सरदसंग इन्दिराको मेहेन्दी


गायिका इन्दिरा जोशी विवाहको तयारीमा रहेको खबर धेरै अगाडी सार्वजनिक भैसकेको छ। उनलाई प्रेमीले हेलिकप्टरमा लगेर गरेको विवाहको प्रपोजको भिडियो केहि समय अगाडी निकै चर्चामा रहेको थियो।

सरद केडाई संग उनको इन्गेज्मनेटको भिडियो निकै चर्चित बनेको थियो। उनी इन्दिरा र सरदको मेहेन्दीको फोटो यतिबेला सार्वजनिक भएको छ। प्राप्त एक तस्विरमा इन्दिरा र सरद निकै खुशी मुद्रामा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्