A vertical shot of the black cat in the dark darkness

नबिन के भट्टराईको ‘केहि गर्न जान्दिन’


गायक नबिन के भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘केहि गर्न जान्दिन’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नबिनको नै शब्द र संगीत रहेको छ।

रवि राजबाहक, एलिना केसी, ममता माझि, रन्जु सुनाम लगायातका कलाकार गीतको भिडियोमा फिचर रहेका छन्। भिडियोलाइ निर्देशक निकेश खड्काले निर्देशन गरेका छन्। रुपेश थापाले खिचेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्