पौष २९ मा ‘दिलमाया २’


राजु गिरिको निर्देशनमा तयार भएको चलचित्र ‘दिलमाया २’ रिलिजले रिलिज मिति तय गरेको छ । दिलमायाको दोश्रो शृंखलाको दुई नयाँ पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले पौष २९ गतेलाई रिलिज मिति तय गरेको हो ।

राजु गिरि प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण नेपाली, संजिला पौडेल सविन बास्तोला लगायतको अभिनय रहेको छ । किरण ‘पोई पर्यो काले’ , ‘२ नम्बरी’ चलचित्रका प्रस्तुतकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्