अन्जु पन्तको नयाँ गीत ‘आफ्नै सासको’


गायिका अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत ‘आफ्नै सासको’ सार्वजनिक भएको छ। गीतमा मनोज सिग्देलको शब्द र बबिता मानन्धरको संगीत रहेको छ।


रामजी ज्ञावालीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मनोज सिग्देल, स्मारिका ढकाल र चादनी कुंवर फिचर रहेका छन्। उजन कुमार भारतीले गीतको भिडीयोलाई खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्