प्रियानासंग दिल साट्दै प्रताप


गायनमा राम्रो साफलता हासिल गरिसकेका प्रताप दास पछिल्लो समय अभिनयमा पनि आफुलाई सक्रिय बनाउदै गएका छन् । ‘बाफ’ भिडियोबाट राम्रो चर्चा कमाएका प्रताप अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कफी क्रस’ बोलको गीतमा उनि प्रियाना आचार्य ‘मुन्नी’ संग फिचर्ड रहेका छन् ।

गीतमा अंकित बाबु अधिकारीको आवाज र संगीत रहेको छ । नविन भट्टले निर्देशन गरेको गीतको भिडियोलाई अनिश स्याङ्देनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्