छिरिङ्ग शेर्पासंग प्रेम साट्दै सगर आले


गायक सागर आलेको आवाजमा रहेको नयाँ गीत ‘तिम्रै नाम’ सार्वजनिक भएको छ। रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ ।


गीतको भिडियोमा सगरको साथमा छिरिङ्ग शेर्पा फिचर रहेकी छिन् । प्रेमपूर्ण भिडियोलाई अनिल कटुवालले खिच्ने र सम्पादन गर्ने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्