विशाल र शान्तिको ‘माया चोखो छ ‘


विशाल निरौला र शान्ती बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘माया चोखो छ’ सार्वजनिक भएको छ। खेम सरु मगर र शान्ती बस्नेतले लेखेको गीतमा खेम सरुको संगीत रहेको छ। एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा एमक बाबु मगर, निशा भुजेल, अफ्सना थापा र खेम सरु मगरको अभिनय रहेको छ। एलेन मगरले खिचेको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्