चर्चामा बर्षाको बिकिनी सुट


अभिनेत्री वर्षा शिवाकोटी यतिबेला अमेरिकामा रहेकी छिन्। घुमघामका लागी अमेरिका पुगेकी बर्षाको बिकिनी तस्विरले यतिबेला समाजिक संजाल तताएको छ। समुन्द्री तटमा खुलेकी बर्षाको तस्विर निकै बोल्ड रहेका छन्।

होलिडे मुडमा रहेकी बर्षाले आफ्ना समाजिक संजालमा पोष्ट गरेका बिकिनी तस्विरले जस्तै उनका रिलिज तयारीमा रहेका चलचित्रले पनि दर्शकको ध्यान खिचोस। ‘परदेशी २’, ‘मनसँग मन’, ‘लक्का जवान’ चलचित्र रिलिजको तयारीमा छन् भने केहि चलचित्रको सुटिङ्ग उनले सकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्