श्रीमतीको जन्मदिनमा दिपकले लेखे यस्तो स्टाटस


कलाकार दिपकराज गिरिको श्रीमतीको आज जन्मदिन । मीडियामा खासै नदेखिने दिपककी श्रीमतीको जन्मदिनमा दिपकले सामाजिक संजाल प्रेमिल स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘तिम्रो लागि आजको दिन बिशेष
मेरो लागि तिमि बिशेष !
न हुन्थ्यो आजको दिन ,न हुन्थ्यौ तिमि
न हुन्थ्यौ तिमि ,न हुन्थ्यौ हामि
यस्तै कुरा खेलिरहन्छ मनमा
हरेक बर्ष आजको दिन
३६५ दिनमा जोड घटाउ गर्दा
प्रायः सबै अमूल्य दिन

प्रतिक्रिया दिनुहोस्