समिक्षा लेख्छिन्, ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु ‘


गायिका समिक्षा अधिकारी धेरैपछी सामाजिक संजालमा देखिएकी छिन्। लामो समयबाट सामाजिक संजालमा खासै सक्रिय नदेखिएकी समिक्षाले आफ्नो तस्विर राख्दै मनछुने स्टाटस लेखेकी छिन्। उनि आफ्नो फेसबुकमा लेख्छिन्,

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु’

पछिल्लो समय उनको जीवनमा धेरै उतारचढाव आएका छन् र निकै कष्टकर पनि बनेका छन्। करियरको राम्रो उचाइमा पुगेर भोगेका यी उतार चढावले उनलाई धरै प्रभाव पारेको छ। उनले लखेको स्टाटस मा पनि त्यस्तै प्रभाव देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्