चक्र र कविताको ‘चस्मा’


अस्मिता अधिकारी र समिर आचार्यको स्वरमा रहेको ‘चस्मा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चक्र बमको शब्द/संगीत रहेको छ।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा चक्र बम र कविता न्यौपाने फिचर रहेका छन्। गम्भीरको नै कोरियोग्राफी रहेको भिडियोलाई नेपमोलेले निर्माण गरेको हो। पवन सुस्लिंङ्गले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्