छिरिङ्ग र सरोजको जोडीलाई डान्सिङ स्टार्स नेपालको उपाधी


गत जेठ महिना बाट संचालन मा आएको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधी छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ ।

१२ जना सेलिब्रेटी र कोरियोग्राफर को जोडीले भाग लिएको रियालिटी शोको हिजो सम्पन्न ग्राण्ड फिनालेमा बिजेता घोषित हुदै सरोज र छिरिङ्गको जोडीले १५ आख रुपैया जितेको छ। प्रीति आले मगर र शेखर घर्ती मगरको जोडी फस्ट रनरअप भयो भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भएको छ।

प्रतिक्रिया दिनुहोस्