आसामी गायक अर्चुजेसंग रुविनाको ‘हल्का त लजाउन’


आसामी भाषाको चर्चित गीत ‘होइन के’ को नेपाली भर्सन रिलिज भएको छ। अर्चुजे बोर्पत्रको आवाजमा रहेको यो गीत निकै सफल बन्यो । यहि गीत ‘हल्का त लजाउन’ को नेपाली भर्सन रिलिज भएको छ । सन्तोष सुनारले नेपालीकरण गरेको गीतमा अर्चुजेको नै स्वर रहेको छ।

नेपाली भर्सनको यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा अर्चुजेको साथमा नायिका रुविना थापा फिचर्ड रहेकी छिन् । हरि हुमागाईले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्