अस्मिता र कृष्णको ‘रुन दिन्न’ मा रियाशा (भिडियो)


गायिका अस्मिता अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा रहेको नयाँ गीत ‘रुन दिन्न’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा रियाशा दाहाल र रोशन केसी फिचर्ड रहेका छन्। राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्