भिडियोमा आर्यन र रुविनाको जोडी


अभिनेता आर्यन सिग्देल र नवोदित नायिका-मोडल रुविना थापा फिचर रहेको नयाँ गीत ‘मेरी सानी’ सार्वजनिक भएको छ। डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर र शंकर थापा ‘स्माइल’को संगीत छ ।

गीतको भिडियोलाई छाँयाकार सौरभ लामाले निर्देशन गरेका छन्। भिडियोलाई हिमाल श्रेष्ठले खिचेका छन् भने अर्जुन जिसीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्