आनन्दको ‘उनी बोल्दिनन् अचेल’ मा करिश्मा र सरोज (भिडियो)


आनन्द कार्कीको आवाजमा रहेको नयाँ गीत ‘उनी बोल्दिनन् अचेल’ सार्वजनिक भएको छ। गीतमा देवेन्द्र केसीको शब्द र शक्ति बल्लभको संगीत रहेको छ।


निकै मर्मस्पर्शी भिडियोमा करिश्मा मानन्धर र सरोज खनालको अभिनय रहेको छ। गीतको भिडियोलाई बिना श्रेष्ठले निर्देशन गरेकी छिन्। उत्तम हुमागाईले खिचेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्