जी बब को ‘फाइनल्ली भेटियो’


पछिल्लो समय चर्चामा रहेका र्यापर र्यापर जी बब को नयाँ गीत सार्वजनिक भएको छ। ‘फाइनल्ली भेटियो’ बोलको गीतको लिएर दर्शकमाझ जि बब आएका छन्। उनको यो गीत ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

सारा शिर्पाली र डेल्वीस दर्शनधारी गीतको भिडियोमा फिचर रहेका छन् ।

माइकल चन्दको निर्देशनमा तयार भएको गीतको भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्