हरिहर र नीताको विवाह, निकट व्यक्ति बाहेकलाई प्रवेश रोक


अभिनेत्री निता ढुंगानाले आफ्ना प्रेमी ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसंग विवाह गरेकी छिन्। केहि बर्षबाट प्रेममा रहेका नीता र हरिहरको विवाह आज याक एण्ड यति होटलमा सम्पन्न भैरहेको छ ।

उनको विवाहमा सिमित आफन्त र चलचित्रकर्मीको मात्र उपस्थिति मात्र रहेको छ। अन्य व्यक्ति र संचारकर्मीको प्रवेशलाई रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्