बेनिशाको निर्देशनमा ‘मिसिङ्ग ब्राइड’, बर्षा राउत मुख्य भूमिकामा


अभिनेत्री बेनिशा हमालको निर्देशनमा तयार भएको सर्ट मुभी ‘मिसिङ्ग ब्राइड’ को फस्ट लुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री बर्षा राउत फिचर रहेकी छिन्।

सर्ट मुभीमा बर्षाको साथमा विवेक सिंह ठकुरी मुख्य भूमिकामा रहेका छन्। बेनिशाको नै कथा रहेको सर्ट मुभीको कार्यकारी निर्मातामा केदार भुषाल रहेका छन्। राम श्रेष्ठले खिचेको मुभीलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्