२० लाख लिएर नीतिले साइन गरिन ‘एक्स ९’ , अनमोलसंग स्क्रिन शेयर गर्दै


मोडल नीति शाहले चलचित्र साईन गरेकी छिन्। चर्चामा रहेको चलचित्र ‘एक्स ९’ मा मुख्य अभिनेत्रीको रुपमा उनले आज निर्माण पक्षसंग सम्झौता गरेकी छिन्।

अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन्। श्रोतका अनुसार नीतिले चलचित्रमा २० लाख पारिश्रमिक लिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्