A vertical shot of the black cat in the dark darkness

निशान र रानुको ‘बर्खे झरी’ मा मायालु प्रियाना


निशान भट्टराई र रानु निरौलाको आवाजमा रहेको नयाँ गीत ‘बर्खे झरी’ सार्वजनिक भएको छ। गीतमा किरण भण्डारीको शब्द तथा संगीत रहेको छ। गौरव गिरिले निर्देशन गरेको भिडियोमा प्रियाना आचार्य फिचर रहेकी छिन्।

भिडियोमा प्रियानालाई दिवास नाथ, निशा खातुन र राज टाइगरले साथ दिएका छन्। वसन्त कुंवरले खिचेको भिडियोलाई वल बहादुर कुंवरले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्