A vertical shot of the black cat in the dark darkness

अस्पताल भर्ना भएकी नीताको कस्तो छ अवस्था ?


स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी अभिनेत्री नीता ढुंगानाको ‘एपेन्डीसाइट’ को अप्रेशन सम्पन्न भएको छ। मेडीसिटि अस्पतालमा भएको अप्रेशन सफल भएको निता पति तथा ज्योतिष हरिहर अधिकारिले समाजिक संजाल मार्फत जानकारी दिएका छन्।

आइतबार एक पार्लरको उद्घाटनमा जाने क्रममा अचानक बिरामी भएपछी निता अस्पताल भर्ना भएकी थिइन्। उनको अप्रेशन सफल भएर डिस्चार्ज भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ। निता र हरिहरले केहि समय अगाडी मात्र विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्