A vertical shot of the black cat in the dark darkness

पहिलो सन्तानको आमा बन्दै श्वेता खड्का


केहि बर्ष अगाडी धनगढीका विजयन्द्रसिंह राउतसँग विवाह गरेकी अभिनेत्री श्वेता खड्का आमा बन्ने तयारीमा रहेकी छिन्। २०७७ मङ्सिर २२ गते विवाह बन्धनमा बाधिएकि स्वेता अहिले ६ महिनाको प्रेग्नेंसी समयमा रहेकी छिन्।

पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिएकि स्वेता प्रेग्नेसी र स्वस्थ्यमा आएको समस्याका कारण घरमै आराम गरिरहेकी छिन् । बुझीअनुसार कार्तिक अन्तिम साता अथवा मङ्सिरको पहिलो साता श्वेताले पहिलो सन्तानलाई जन्म दिनेछिन्।

प्रतिक्रिया दिनुहोस्