फ्रान्सेली प्रेमिका संग कर्माको एक वर्ष अगाडी विहे, शनिबार दिदैछन् पार्टी


नायक कर्माले आफ्नी विदेशी प्रेमिकासंग विवाह गरेका छन्। कर्मा एक वर्ष अगाडी नै विवाह गरेका थिए । एनी सोफीसंग कर्माले विवाह गरेका थिए। कोरोना कहरको वीचमा नै दुवैले विवाह गरेका थिए। सिमित आफन्तको उपस्थितिमा दुवैको विवाह सम्पन्न भएको थियो।

यहि शनिवार दुवैको रिसेप्सन पार्टी आयोजना हुदैछ। नेवारी कल्चर अनुसार दुवैको विवाहको रिस्पेसन हुनेछ र कर्माका मातापिता रिस्पेसनको कार्ड यतिवेला निम्तालु पाउन माझ पुर्याइरहेका छन् । दुवैको रिस्पेसनमा निकट चलचित्रकर्मी र आफन्तालाई मात्र निम्ता पुगेको वताइएको छ।

प्रतिक्रिया दिनुहोस्