A vertical shot of the black cat in the dark darkness

बलात्कार मुद्धामा पललाई सफाई, बाल यौन दुरुपयोगको मुद्दामा जरीवान सहित साढे २ बर्ष कैद सजाय


जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्धामा सफाई दिएको छ। यज्ञप्रसाद आचार्यको इजलासले उनलाई बलात्कारको मुद्धामा सफाई दिएको हो। तर उनलाई बाल यौन दुरुपयोगको मुद्धामा साढे २ बर्षको कैद र २५ हजार रुपैया जरिवाना सुनाएको छ

। त्यस्तै पिडित बालिकालाई १० लाख रुपैया क्षतिपूर्ति दिने आदेश अदालतले दिएको छ। चैत्र महिनामा नाबालिग गायिका माथी बलात्कारको आरोप पल माथि लागेको थियो। पिडितका बाबुको जाहेरीका आधारमा मुद्धा अधि बढेको थियो।

प्रतिक्रिया दिनुहोस्