फागुन ५ मा साम्राज्ञीको ‘लण्डन टु पेरिस’


साम्राज्ञीराज्य लक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘लण्डन टु पेरिस’ ले रिलिज मिति तय भएको छ। निर्माण टिमले फागुन ५ गतेलाई चलचित्रको रिलिज मिति तय गरेको छ।

नव-नायक निश्चल खड्कासंग उनले चलचित्रमा रोमान्स गरेकी छिन्। घनश्याम लामिछाने निर्देशित चलचित्रमा कविर खड्का र गरिमा शर्माको जोडीको अभिनय रहेको छ। प्रदिप भारद्दजको कथा रहेको चलचित्रको केहि भाग छायाकन बाँकि रहेको छ। यहि मितिमा चलचित्र ‘परदेशी २’ रिलिज हुदैछ

प्रतिक्रिया दिनुहोस्