‘मैले कसैसंग माफी मागेको छैन’- सुदर्शन थापा


निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठको विवाद मिले संगै सुदर्शनले माफी मागेका समाचार संचारमध्यममा बाहिरिएका थिए। सोहि समाचार गलत हिसावले सार्वजनिक भएको भन्दै सुदर्शनले सामाजिक संजालमा स्टाटस लेखेका छन्। उनले आफुले कसैसंग माफी नमागेको उल्लेख गरेका छन्।

सुदर्शन लेख्छन्,’सामाजिक सन्जालमा भ्रामक र अपुष्ट समाचार नलेख्न सन्चारकर्मि साथीहरुलाई अनुरोध छ॥ मैले कसैसंग माफ़ी मागेको छैन, मिलापत्र मात्र गरेको हो॥ सत्य तथ्य बुझेर समाचार बनाउनु हुन अनुरोध छ॥’

प्रतिक्रिया दिनुहोस्