अनुष्कासंग युवराजको सम्बन्ध सार्वजनिक


युवराज चौलागाई र अनुष्का पाठकको स्वरमा रहेको नयाँ गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । गीतमा अनुष्काको शब्द र युवराजको संगीत रहेको छ ।

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा युवराज र अनुष्का फिचर रहेका छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्