बुद्धि तामाङ्गले गरे विवाह


अभिनेता बुद्धि तामाङ्गले आज विवाह गरेका छन्। पारिवारिक सहमतिमा उनले आज अनु थिङ्गसंग विवाह गरेका हुन्। उनको विवाहको तस्विर कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले सार्वजनिक गरेका हुन्।

३९ बर्षिय तामाङ्ग रंगमंच र चलचित्रका सफल कलाकार हुन् । बिशेष गरि चलचित्र ‘कब्बडी’ को सिरिज बाट उनी चर्चामा आएका हुन्।

प्रतिक्रिया दिनुहोस्