पौषमा प्रियंका र ऋचाको ‘चि मुसी ची’


हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ ले आफ्नो रिलिज मिति तय गरेको छ। चलचित्र पौष १५ गतेबाट रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, राजन खतिबडा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। मर्ण जेम्स र यश सैनीले निर्देशन गरेको चलचित्र एमी स्टुडियो प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्