A vertical shot of the black cat in the dark darkness

अष्ट्रेलियामा ऋचा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड


अभिनेत्री ऋचा शर्माले ऋचा शर्माले अष्ट्रेलियामा आयोजित ‘टाइटन फिल्म फेस्टिबल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। ‘ब्लड मनि’ सर्ट फिल्मबाट उनले उक्त अवार्ड जितेकी हुन्।

साउदीमा एक नेपालीलाई फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा चलचित्रले उठाएको छ ।

अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको चलचित्रमा ऋचाको साथ मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्