राहुलसंग एलिसाको ठुम्का


अन्जु पन्त र टिका बोमजोनको आवाजमा रहेको नयाँ गीत ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक भएको छ । रवि मान सिंह बस्न्यातको शब्द रहेको गीतमा टिका बोमजनको संगीत छ ।

रमाइलो गीतको भिडियोलाई मज्जेदार बनाउने कोशिस निर्माण टिमले गरेको छ। कोरियोग्राफर तथा निर्देशक राहुल शाहले डान्सिङ नम्बरमा तयार पारेको यो भिडियोमा राहुल र मोडल एलिसा राईले नृत्य गरेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्