‘सुनकेसरी’ हेरेर निराश बनेका दर्शकका लागी कम्पेनसेसन हो ‘चि मुसी चि’ – ऋचा शर्मा


अभिनेत्री ऋचा शर्माले केहि बर्ष अगाडी हरर चलचित्र ‘सुनकेसरी’ निर्माण गरिन्। दर्शक हलमा तर्सने बाचा गरेकी ऋचा दर्शकलाई तर्साउन असफल भईन्। अर्पण थापा निर्देशित चलचित्रलाई हेरेर दर्शक हाँसेर फर्किए। सोहि चलचित्र हेरेका दर्शका लागी आफुले ‘चि मुसी चि’ अभिनय गरेको बताइन।

उनले सुनकेसरि हेरेर निराश बनेका दर्शकका लागी आफुले मिहेनत गरेर नयाँ चलचित्रमा अभिनय गरेको बताइन। ‘जति पनि दर्शक मेरो अघिल्लो हरर चलचित्र हेरेर निराश हुनुभयो उँहाहरुको लागी कम्पेनसेसन हो। ‘ पौष २२ गते रिलिज हुने चलचित्रले दर्शक तर्साउनेमा ऋचा सहितको उनको टिम ढुक्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्