कन्चन देवकोटाको तिमी टाढा हुदै गयौ 


गायक कन्चन देवकोटाको ‘तिमी टाढा हुदै गयौ’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ । राजेन्द्र धितालको शब्द रहेको गीतमा कन्चनको संगीत रहेको छ।

सुमित लामाको निर्देशनमा तयार भएको गीतको भिडियोमा सागर विश्वकर्मा, अन्जु न्यौपाने र हरि मोक्तान फिचर रहेका छन्। लक्ष्मण घिमिरेले खिचेको भिडियोलाइ नविन निरौलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्