A vertical shot of the black cat in the dark darkness

आश्वासनसंग सुवेक्क्षाको इन्गेजमेन्ट


अभिनेत्री सुवेक्क्षा खड्काले प्रेमी आश्वासन जोशीसंग इन्गेज्म्नेट गरेकी छिन्। मिस नेपाल इन्टरनेसनल २०१२ तथा ‘रणवीर’ अभिनेत्री खड्काले बिहिबार प्रेमीसंग इन्गेजमेन्ट गरेकी हुन्।

गत महिना मात्र आश्वासनले सुवेक्क्षालाई फिल्मी शैलीमा आफ्नो जन्मदिनमा विवाहका लागी प्रस्ताव गरेका थिए। उनको इन्गेज्म्नेट समारोहमा शृष्टि श्रेष्ठ, सन्ध्या केसी लगायत सहभागी रहेका थिए। स्टेज कार्यक्रममा व्यस्त रहने सुवेक्क्षा र आश्वासन यसै वर्ष विवाह बन्धनमा बाधिने तयारीमा रहेको श्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस्