जनकपुरबाट सुटिङ्ग सुरु गर्दै धिरज र सुहानाको ‘भगवत गीता’


झरना थापाको निर्देशनमा तयार हुने चलचित्र ‘भगवत गीता’ को सुटिङ्ग माघ अन्तिम साताबाट सुरु हुनेभएको छ। सुनिलकुमार थापाको निर्माणमा तयार हुने चलचित्रको जनकपुरबाट सुटिङ्ग सुरुवात गर्ने तयारीमा निर्माण टिम रहेको छ।

धिरज मगर र सुहाना थापाको जोडी पहिलोपटक दर्शकले यहि चलचित्र मार्फत स्क्रिनमा हेर्न पाउनेछन्। चलचित्रमा विपिन कार्की पनि मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्