A vertical shot of the black cat in the dark darkness

मेलिना मैनालीको ‘मेरो माया’ सार्वजनिक


मेलिना मैनालीको आवाजमा रहेको नयाँ गीत ‘मेरो माया’ सार्वजनिक भएको छ। राजेश अर्यालको शब्द रहेको गीतमा सैलेन्द्र एम प्रधानको संगीत रहेको छ।

उत्तम श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा विक्रम बुढाथोकी र सामारिका ढकाल फिचर रहेका छन्। मुकेश हुमागाई र टीमले खिचेको भिडियोलाई मिन रावलले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्