A vertical shot of the black cat in the dark darkness

गायिका त्रिशाला गुरुङ्गले प्रेमीसंग गरिन् विवाह


प्रेमी रोहित शाक्यसंग गायिका त्रिशाला गुरुङ्गले विवाह गरेकी छिन्। सांगीतिक जोडीले केहि बर्षको प्रेमलाई हिजो विवाहको औपचारिकता दिएको हो। केहि समय अगाडी दुवैको प्रेमको खबर बाहिरिदा दुवैले इन्कार गरेका थिए।

त्रिशला अध्ययनका हिसावले डाक्टर रहेकी छिन्। कभर गायन हुदै उदाएकी त्रिशालाले युवा पुस्तामा राम्रो क्रेज बनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्