प्रेमीसंग पूजाको प्रेमिल होली (फोटोफिचर)


रंगहरुको पर्व होली हिजो काठमान्डौमा धुमधामसंग मनाईयो। विभिन्न स्थानमा होलिको रङसंग रंगिनेहरुको भिड रहेको थियो। य दुवैले एकअर्का लाई रंग लगाउदै होलीको सद्भाव साटेका छन्।

अभिनेत्री पूजा शर्माले यो पटक प्रेमी युद्ध बानियाँ संग होली मनाएकी छिन् । उनी युद्धसंग होली मनाउन विभिन्न स्थानमा पुगेकी छिन्। पूजाले आफ्ना प्रेमी युद्ध बानियाँसंग होलीको रंग साटेकी थिइन्।

पूजा र युद्धका प्रेमिल तस्विरलाई शुभचिन्तकले रुचाएका छन्। दुवैको जोडीलाई दर्शकले शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्