A vertical shot of the black cat in the dark darkness

सोमबारबाट धुर्मुस-सुन्तलीको ‘म त मर्छू कि क्या हो ‘


सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अभिनयमा आफुलाई सक्रिय बनाउदै लागिरहेका छन्। आफ्नै युट्युव च्यानल ‘धुर्मुस सुन्तली’ मार्फत उनीहरुले ‘मै राम्री’ सिरियल प्रसारण गरिरहेका छन्। यहि बीचमा दुवै मिलेर लकडाउनको समयमा तयार पारेको वेभ चलचित्र ‘म त मर्छु कि क्या हो ‘ सोमाबर रिलिज गर्ने भएका छन्।

मेरी बास्सैमा अभिनय गर्दा ‘म त मर्छु कि क्या हो’ धुर्मुसको हिट डाइलग रहेको थियो। सिताराम कट्टेलले निर्देशन गरेको यो वेभ चलचित्रमा धुर्मुस र सुन्तलीको साथमा रवि गिरि, बुद्धि तामाङ्ग, विजय बराल, सुमन कार्की, सुमन कोईराला लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्