जाजरकोटका बलरामसंग रेखाले कसिन लगनगाँठो


अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । १ बर्ष देखिको चिनजानलाई करिव दुई हप्ता अगाडी रेखाले कोर्ट म्यारिजमा परिणत गरेकी हुन् । जाजरकोटका बलराम शाही ठकुरीसंग रेखाले विवाह गरेकी हुन् ।

रेखाले आफ्नो व्यक्तिगत निर्णय भएको कारण विवाहलाइ गोप्य राखेको बताएकी छिन् । दुवैको परिवारको सहमतिमा आफुले विवाह गरेको प्रतिक्रिया दिएकी छिन्। बलराम पर्यटन व्यवासी हुन् र उनि इजरायल बस्दै आएका छन्।

तस्विर: रमाइलो छ

प्रतिक्रिया दिनुहोस्