नीता र हरिहरको ‘ह्रस्व दीर्घ’


नीता ढुंगाना र हरिहर अधिकारीको प्रेम प्रसंग नौलो बिषय हैन । दुवैका लागी यी बिषयमा समाचार आउनु पनि नौलो बिषय रहेन। केहि बर्ष देखि प्रेममा रहेको यो जोडी व्यावसयिक सहकार्यमा पनि उतिकै सक्रिय रहेको छ । नीताको निर्देशनमा हरिहरले ‘द हरिहर अधिकारी शो’ र एक म्युजिक भिडियोमा काम गरिसकेका छन् । दुवैको सहकार्यमा सिरिज ‘श्रीमद्भावगत गीता’ निर्माणको घोषणा भएको लामै समय भैसक्यो । यहि बीचमा यहि जोडीले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ‘ह्रस्व दीर्घ’ चलचित्रको निर्देशन नीताले गर्नेछिन् भने चलचित्रमा नीता र हरिहरको नै जोडी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्