बैशाख ९ गते एमाले प्रवेश गर्दै करिश्मा


अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेशको तयारीमा रहेकी छिन् । उनी बैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी प्रवेशको तयारीमा रहेकी छिन्। केहि दिन अगाडी मात्र उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी थिइन्। उक्त भेट पश्चात उनले एमाले प्रवेशको तयारी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्