A vertical shot of the black cat in the dark darkness

मदनकृष्णको ‘तिमीलाई जव गुमाए’ मा केकी र नाजिर (भिडियो)


बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘तिमीलाई जव गुमाए’ सार्वजनिक भएको छ। सरला श्रेष्ठको शब्द रहेको गीतमा कृति न्यौपानेको संगीत रहेको छ।


सराना श्रेष्ठको निर्देशन तयार भएको गीतको भिडियोमा केकी अधिकारी र नाजिर हुसेन फिचर रहेका छन्। सरानाको नै कन्सेप्ट रहेको भिडियोमा हरि हुमागाईको छायाकन र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्