A vertical shot of the black cat in the dark darkness

किरणको ‘बर्षा याम’ मा सुर्य र नाग्मा (भिडियो)


गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ। नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीको संगीत रहेको छ। गीतलाई देवेश राईको एरेन्ज रहेको छ। सुर्य पुरी र नाग्मा श्रेष्ठको अभिनय रहेको गीतको भिडियोलाई सुरज तामाङ्गले निर्देशन गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्